News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध पहिलो ३७ मिनेटमै तीन गोल गर्दै बलियो अग्रता लिएको छ।
- खेलको तेस्रो मिनेटमा डेक्लान राइस र १८औं मिनेटमा एन्जी कोन्शाले गोल गरेका थिए।
- बुकायो शाकाले मार्कस राशफोर्डको पासमा ३७औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाएका छन्।
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड फ्रान्सविरुद्ध हाबी बनेको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो ३७ मिनेटमै इंग्ल्यान्डले तीन गोल गरेको हो ।
बुकायो शाकाले मार्कस राशफोर्डको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई तेब्बर बनाएका हुन् ।
यसअघि तेस्रो मिनेटमा डेक्लान राइस र १८औं मिनेटमा एन्जी कोन्शाले गोल गरेका थिए ।
प्रतिक्रिया 4