+

प्रोफेसनल स्क्वासमा दुई खेलाडी सहभागी हुने

२०८३ असार  ३१ गते २२:५२ २०८३ असार ३१ गते २२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन्।
  • सरोज तामाङ र पासाङ भ्लोनले नेपालको प्रतिनिधित्व गर्दै जुलाई १८ देखि २१ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार खेलाडी टोलीलाई बिदाइ गर्नुभयो।

३१ असार, काठमाडौं । प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् ।

जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रोफेसनल स्क्वास प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय