१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत वीरन्द्रनगरमा बैठक सुरु भएको हो ।
दशौं राष्ट्रिय खेलकुद मंसिर १६–२७ सम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा हुने तय छ ।
त्यसको तयारीका लागि मूल आयोजक समितिको बैठक बसेको हो ।
प्रतिक्रिया 4