२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4