Comments Add Comment

उदय र मनिला नेपाल उठाउँदै विश्वभर

hami uthne-1काठमाडौ । ‘हामी उठ्ने छौं’ विश्वव्यापी अभियानको शिर्ष गीतको म्युजिक भिडियो फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मनी, चीन, हङकङ, दक्षिण कोरिया लगायतका मुलुकमा छायांकन भइरहेको छ ।

भूकम्पपछि तंग्रिदै गएको नेपाललाई माथि उठाउन कस्सिएका कालकारहरु भिडियो छायांकनका लागि विभिन्न मुलुक पुगेका हुन् ।

‘हामी उठ्ने छौं’ विश्वव्यापी अभियानको शिर्ष गीतको म्युजिक भिडियो फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मनी, चीन, हङकङ, दक्षिण कोरिया लगायतका मुलुकमा छायांकन भइरहेको निर्देशन सुब्रत आचार्यले बताए ।

नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छायांकन गरिएको यो म्यूजिक भिडियो आगामी अगष्ट २१ मा वर्ल्र्ड प्रिमियर हुने आचार्यले जानकारी दिए । रमण घिमिरेले लेखेको यो गीतमा राजु सिंहले संगीत भरेका छन् भने उदय र मनिला सोताङको स्वर रहेको छ ।

विभिन्न मुलुकमा गरिएका छायांकनका केही दृष्यहरूः 

hami uthne-3 hami uthne-4 hami uthne-6 hami uthne-7

hami uthne-8

hami uthne-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment