८ भदौ, काठमाडौं । कार्यक्षमतामा प्रश्न उठाउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सरकारले गृहमन्त्रालयमा तानेको छ ।
कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ ।
श्रेष्ठको स्थानमा क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाईंलाई पठाएको गृहमन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
यो पनि पढ्नुस्
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4