खोटाङको दिक्तेलमा सञ्चालित ढाका बुनाइ तालिममा सहभागी महिला । जिल्लामा ढाका कपडाको माग बढ्दै गएपछि यस पेसाप्रति महिलाहरु आकर्षित बन्न थालेका छन् । तस्वीर : केदार मगर