Comments Add Comment

प्रधानमन्त्रीमा ओलीलाई समर्थन खोज्दै एमाले जम्बो टोली प्रचण्ड निवासमा

Prachanda-Kp-oli

२१ असोज, काठमाडौं । प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई समर्थन खोज्दै नेकपा एमालेका नेताहरु एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पुगेका छन् ।

एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालसहितको टोली प्रचण्ड निवास पुगेको हो । एमाले नेताहरुले सरकार गठनमा समर्थन गर्न आग्रह गर्दै लिखित पत्र नै बुझाएका छन् ।

जवाफमा प्रचण्डले आफूहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताए । साथै उनले शुक्रबार पार्टीको स्थायी समितिको बैठक बोलाइएको र त्यहााबाट आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment