Comments Add Comment

कीर्तिपुर मैदानमा नेपालका ‘बाह्रौं खेलाडी’ र जितको खुशी

nepali cricket @ kirtipur nepvsnmb (18)
४ वैशाख, काठमाडौं । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा शनिबार नेपालले ५ विकेटले जित हात पार्‍यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियामाथि संघर्षपूर्ण जित हात पारेको हो ।

झण्डै १२ हजार घरेलु दर्शकलाई जीतको खुसी दिलाउन नेपाली क्रिकेटरले निकै मेहनत गर्नुपर्‍यो । खेलाडीहरुको सुझबुझपूर्ण प्रर्दशनका बीचमा समर्थकको उत्साहजनक साथ महत्वपूर्ण रह्यो । उनीहरू खेलकाे १२ अाैं खेलाडी भन्दा फरक पर्दैनथ्यो। खेल र मैदान अासपासका केही दृश्यहरु फोटोमा हेर्नुस् ।

nepali cricket @ kirtipur nepvsnmb (13)

भिडियो



nepali cricket @ kirtipur nepvsnmb (20)
nepali cricket @ kirtipur nepvsnmb (17)
nepali cricket @ kirtipur nepvsnmb (16)
nepali cricket @ kirtipur nepvsnmb (15)
nepali cricket @ kirtipur nepvsnmb (12)
nepali cricket @ kirtipur nepvsnmb (11)
nepali cricket @ kirtipur nepvsnmb (10)
nepali cricket @ kirtipur nepvsnmb (9)
nepali cricket @ kirtipur nepvsnmb (8)
nepali cricket @ kirtipur nepvsnmb (6)

 


nepali cricket @ kirtipur nepvsnmb (5)
nepali cricket @ kirtipur nepvsnmb (4)
nepali cricket @ kirtipur nepvsnmb (3)
nepali cricket @ kirtipur nepvsnmb (2)
nepali cricket @ kirtipur nepvsnmb (1)
nepali cricket @ kirtipur nepvsnmb (19)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment