Comments Add Comment

जहाँ जहाजभित्रै एयर होस्टेजहरु बिकिनी लगाएर नाच्छन्

air-hostes

दुनियामा यस्ता यस्ता विमानसेवा पनि छन् जसले यात्रुहरुलाई आकषिर्त गर्नका लागि थरीथरीका हतकण्डा अपनाउँछन् अनि त्यस्ता विचित्र सेवाहरु यात्रुका लागि अविस्मरणीय हुन्छन् । दुनियामा यस्ता चर्चित एयरलाइन्स धेरै छन् । र ती मध्ये भियतनामको भियत जेट एयर पनि एक हो ।

यो विमानसेवाका जहाजभित्र विमान परिचारिकाहरु रंगिचंगी बिकिनी लगाएर प्रस्तुत हुन्छन् । युवतीहरु निकै आकर्षक देखिन्छन् पनि ।

यद्यपि सबै खाले उडानमा यो सेवा उपलब्ध भने छैन । केही स्पेशल रुट्समा यो सेवा दिइएको छ ।

भियन जेटका यी बिकिनी गर्लले विमानभित्र कामुक नृत्य पनि प्रस्तुत गर्दछन् ।

हुनत भियतनाममा मात्र होइन थाइल्याण्ड, मेक्सिको तथा बेलायत जस्ता देशका केही विमान सेवाले समेत आफ्नो उडानका क्रममा विमान भित्र यस्ता बिकिनी लगायतका परिचारिकाहरु खटाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment