Comments Add Comment

संसद बैठक बस्दै, विधेयक प्रस्तुत गर्ने कार्यसूचि

Samsad२२ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ ।

अपरान्ह तीन बजेको लागि बोलाइएको बैठकमा केही महत्वपूर्ण विधयक प्रस्तुत गर्ने कार्यसूचि रहको छ ।

व्यवस्थापिका संसदमा हिजो आगमी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिएसँगै संसद सचिवालयले आजबाट विधेयक पारित प्रक्रिया अगाडि बढाउन लागेको हो । अव मन्त्रालयगत योजनामा छलफलपछि अार्थिक विधेयक पारित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment