Comments Add Comment

अमेरिकामा हरिवंशले भित्राए अमेरिकी बुहारी, यसरि भयो जेठा छोराको बिहे

haribansha chora bihe
चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले आफ्ना जेठा छोरा त्रिलोक आचार्यको बिबाह सम्पन्न गरेका छन् । छोराको बिहेका लागि हरिवंश स-परिवार अमेरिका उडेका थिए । छोरा त्रिलोकको बिहेमा हरिवंशको साथमा श्रीमति रमिला, छोरा मोहित सहभागी थिए ।

त्रिलोकले अमेरिकी यूवतीसँग नै बिहे गरेका हुन् । जोए लेवस्किीसँग  लामो समयदेखि त्रिलोक प्रेममा थिए । मोहित नेपालमै बसेपनि त्रिलोक भने लामो समयदेखि अमेरिकामा नै रहँदै आएका छन् ।haribanscha son marrige

त्रिलोकले अमेरिकी यूवतीसँग नेपाली परम्परा अनुसार नै बिहे गरेका थिए । मोहित र हरिवंशले बिबाहमा दौरा सुरुवाल लगाएका छन् । पत्नी रमिलाले भने सारी लगाएकी छिन् । हरिवंशले आफ्नो छोराको बिहे अमेरिकामा नेपाली परम्परा अनुसार सम्पन्न भयो भन्दै तस्बिर पोष्ट गरेका हुन् । बिहेमा गायक प्रेमराजा महत्त उपस्थित थिए ।haribansha family haribansha son marrgie in america

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment