Comments Add Comment

फिल्म किन खेलाएको भन्नेलाई संचिताको जवाफ, किममाथि हमला गर्ने को ?(भिडियो समाचार)

jiwan sanchita kim
यत्रो समय हराएकी नायिकालाई किन चलचित्र खेलाएको भन्दै केही साथीहरुले समाचार पनि लेख्नुभयो । चलचित्र ‘राधा’को पत्रकार सम्मेलनमा बोल्दै नायिका संचिता लुइटेलले भनिन् । उनले चलचित्र हेरेपछि सबै कुराको जवाफ मिल्ने पनि बताइन् ।

गायक रामकृष्ण ढकालले आफ्नो नयाँ एल्बम ‘आवरण’ विमोचन समारोहमा प्रत्यक्ष गीत गाए । भिडियोमा हामीले उनका चर्चित गीत तपाइलाई सुनाउनेछौ । साथमा किम कार्दशियनलाई होटलमै गएर कसले हमला गर्‍यो ? हेर्नुहोस् आजको भिडियो समाचारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment