Comments Add Comment

बुम रेमिट र भिबोर बैंकबीच रेमिट्यान्स समझौता

vibor_bikash-bank१ कात्तिक, काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ ।

अब बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टरमार्फत भुक्तानी गर्न सकिने छ ।

सम्झौतापत्रमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र बुम रेमिट्यान्स प्रालिका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment