+
+

के प्रेममा छिन् साम्राज्ञी ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ४ गते १२:१०

samragyee-with-bf
पहिलो चलचित्र ‘ड्रिम्स’बाट नै अत्याधिक चर्चा पाएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह प्रेममा छिन् । उनी लामो समयदेखि मयंक खड्का नाम गरेका यूवकसँग प्रेममा रहेको वुझिएको छ । आफ्नो २१ औ जन्मदिनमा यी सुन्दरीले आफ्नी आमा र मयंकसँगको तस्बिर शेयर गरेकी थिइन् । यसपछि नै, साम्राज्ञीसँग साथमा रहेका यूवक को हुन् भन्ने चर्चा चलेको थियो ।

पेशाले डीजे रहेका मयंक र साम्राज्ञी केहि बर्षदेखि प्रेममा छन् । साम्राज्ञीको तस्बिरले पनि मयंक नायिकाको परिवारसँग पनि नजिक छन् भन्ने वुझ्न सकिन्छ । दोश्रो चलचित्र ‘ए मेरो हजुर २’मा काम गरिसकेकी साम्राज्ञी अहिले नेपाली चलचित्रमा सर्वाधिक आशाको केन्द्रमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?