Comments Add Comment

लाइभ कार्यक्रममा टिभी प्रस्तोताले वक्षस्थल देखाइन्

model-wardrobeटेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तुत गरिरहँदा एक स्पेनिस प्रस्तोता ‘वार्डरोव मालफङ्सन’ को शिकार बनेकी छिन् । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखे ।

बार्सिलोनाकी ४४ वषिर्या सोनिया मोनरेले लगाएको पहिरन नै निकै दयनिय थियो । पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला थियो । सोनिया कुराकानीमा मग्न रहँदा उनको गाउन सरेर एकापट्टकिो स्तन बाहिर निस्कियो । शुरुमा उनले चाल पाइनन् ।

जब चाल पाइन्, झस्किदै हातले छोपिन् र वस्त्र मिलाइन् । तर त्यतिबेलासम्म सिंगो देशले उनको गोप्य अगको दर्शन पाइसकेको थियो ।

सोनीयाले गोप्य अंग देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही दिनअघि मात्रै अर्की टिभी प्रस्तोता तानिया लिसेरा पनि वार्डरोव मालफङ्सनको शिकार बनेकी थिइन् । असावधानीका कारण वक्षस्थल देखिएपछि उनले क्यामराबाटै भाग्नुपरेको थियो । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment