Comments Add Comment

संसद बैठक स्थगित, संशोधन अघि बढ्न सकेन


११ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment