Comments Add Comment

काठमाडौंका मेयर उम्मेदवार विद्यासुन्दरसँग फेसबुक लाइभ

२७ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फ विद्या सुन्दर शाक्य सूर्य चुनाव चिहृन लिएर प्रतिस्पर्धा गरिरहेका छन् ।

चुनाव प्रचारको अन्तिम चरणमा आइपुग्दा प्रचार प्रसार कसरी भइरहेको छ र चुनावी एजेण्डा के-कस्ता छन् भन्नेबारे अनलाइनखबरले थापासँग लाइभ अन्तरवार्ता गरेको छ ।

अनलाइनखबरले महानगरका प्रमुख उम्मेदवारहरुलाई पाठकसँग जोड्न चाहेको छ । हाम्रो यो प्रयासबाट उम्मेदार मतदातावीच प्रत्यक्ष सम्वाद हुने र उम्मेदवारका एजेण्डाहरु बुझ्न सबैलाई सहयोग पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।

तपाईले फेसबुक लाइभमा अनलाइनखबरको पेजबाट प्रश्नहरु सोध्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment