Comments Add Comment

महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

२९ साउन, काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रचण्डले राजीनामा दिएपछि श्रेष्ठ पदमै बसिरहे । नयाँ प्रधानमन्त्री देउवासँगको परामर्शमै आफू बसेको र राजीनामा दिएको श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment