Comments Add Comment

सभासद् सिन्धुको तीज गीत बजारमा


सभासद सिन्धु जलेशा वुढाथोकीले राष्ट्रिय भाव र तीज गीत बजारमा ल्याएकी छिन् । सिन्धुको आफ्नै शब्द तथा स्वर रहेको दुइ गीतका भिडियो पनि तयार भएको छ । एमाले नेता प्रदिप ज्ञवालीले सिन्धुको दुइ गीत सार्वजनिक गरेका थिए ।

उनले भिडियो हेरेपछि सिन्धुको प्रशंसा पनि गरे । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सिन्धुको गीतको प्रशंसा गरेका थिए ।

सिन्धुले सार्वजनिक गरेको राष्ट्रिय भावको भिडियोलमा रमेश कोइरालाको निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन छ । तीजको गीतको भिडियोलाइ पनि यही टिमले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment