+
+
Shares

शुक्रबार सार्वजनिक विदा, पृथ्वी जयन्तीमा पनि विदा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १७:५४

१४ मंसिर, काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार नै बसेको बैठकले पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?