२५ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट एक जना व्यक्तिलाई सुन जस्तो देखिने ३ वटा बालासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी घर भइ काठमाडौँ सामाखुशी बस्दै आएका २३ बर्षीय दुर्गा घिमिरे छन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4