Comments Add Comment

बुटबलमा पनि मोजो ३०० सार्वजनिक


३ फागुन, काठमाडौं । महिन्द्राग्रुप अन्तर्गतको महिन्द्रा टु हृविलर्सका आधिकारीक वितरक अग्नि ग्रुपअन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइकहालै बुटबलमा आफ्नो आधिकारीक विक्रेता पाल्पाभैरब अटो सेन्टरमार्फत विक्री प्रारम्भ गरेको छ । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार प्रिडेटर स्टाइलिङ्ग सहितका मस्क्युलिन डीएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । ईएफआई सिलिन्डर इन्जिनजसले २७ बीपीएच को उच्चतम क्षमता तथा ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्दछ ।

मोजो माउच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड टि्रपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर ˆलोटिङ्ग पिस्टन रहेको छ ।

अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment