Comments Add Comment

लागूऔषध र खुकुरीसहित युवक पक्राउ

४ फागुन, काठमाडौं । नागढुंगा प्रभागबाट खटिएको प्रहरी टोलीले लागूऔषध र खुकुरीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको कोहल्पुर का १९ वर्षीय ललित वली छन् ।
कोहल्पुरबाट काठमाडौं आउँदै गरेका ना ६ ख ८४३९ नम्बरको यात्रुबाहक बसमा रहेका उनको साथबाट अवैध लागुऔषध १३५ ट्यावलेट नाइट्रोजापाम र धारिलो हतियार खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment