Comments Add Comment

एभरेष्ट बैंकको बासँगढी शाखाको उद्घाटन

७ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख श्री महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment