Comments Add Comment

सानिमा लाईफको नेपालगञ्ज र बुटवलमा शाखा कार्यालय

२० जेठ, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले बुटवल र नेपालगञ्जमा शाखा खोलेको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईंलगायतले स्थानीयको समुपस्थितिमा बाँके जिल्लाको नेपालगञ्जमा विधिवत रुपमा शाखा कार्यालय उद्घाटन गरे ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment