Comments Add Comment

नाडाललाई पन्छाउँदै जोकोभिच फाइनलमा

३० असार, काठमाडौं । राफेल नाडाललाई हराउँदै नाभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा पुगेका छन् । फाइनल जिते उनको २०१६ पछि पहिलो ग्राण्डस्लाम हुनेछ ।

शनिबार भएको सेमिफाइनलमा जोकोभिचले नाडाललाई ६-४, ३-६, ७-६, ३-६ र १०-८ को सेटमा हराए । यो खेल ५ घन्टा १६ मिनेटसम्म चलेको थियो ।

अब जोकोभिचले उपाधिका लागि केभिन एण्डरसनसँग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment