
२६ चैत, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले नयाँ वर्षलाई लक्षित गर्दै थप विशेषतासहितको डबल डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । यी रेफ्रिजेरेटर कुलिङ र इन्भर्टर लिनीयर कम्प्रेसर विशेषता छन् ।
यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्ने कम्पनीले जनाएको छ । साथै यस रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी रहेको छ ।
यस नयाँ वर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ । एलजीका आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4