+
+
Shares

मनिता शाही र अप्सरा कार्की स्वर्ण जित्न चुकिन्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १६:५६

१९ मंसिर, काठमाडौं । तेक्वान्दोकी मनिता शाही र अप्सरा कार्की स्वर्ण पदक जित्न चुकेकी छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार भएको खेलमा ७३ केजीमुनी प्रतिस्पर्धा गरेकी शाही फाइनलमा भारतीय खेलाडीसँग पराजित भएकी छन् ।

यस्तै ६८ केजीमुनि प्रतिस्पर्धा गरेकी अप्सरा भारतीय खेलाडीसँग ८–५ ले पराजित भइन् ।

दुबैले रजत पदक जितेका छन् ।

यस्तै ८० केजी समूहमा प्रतिस्पर्धा गरेका किरणबहादुर आले पनि फाइनलमा पराजित भएका छन् । उनी पाकिस्तानी खेलाडीसँग ३३-७ को स्कोरमा पराजित भएकी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?