+
+
Shares

एलजीको ५५ र ६५ इन्चको यूएचडी टिभीको माग बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १८:१५

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्यधिक वृद्धि भएको छ। एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले उक्त टिभीको मागमा अत्यधिक वृद्धि भएको जनाएको छ।

साथै ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि अत्यधिक रहेको छ।

एलजीको युएचडी टिभीहरुमा फोरके पिक्चर डिस्प्लेः फुल एचडीभन्दा ४ गुणा स्तरीय पिक्चर, म्याजिक मोसन रिमोट कन्ट्रोल, एल.जी. थिन्क्यु ए.आई.: आवाजले नियन्त्रण गर्न सकिने, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, एप्पल एयरप्ले (आईफोनबाट सिधै स्क्रिन सेयर गर्न मिल्ने)लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।

सीजीका अनुसार एलजीका सबै साईजका टि.भी.हरु सुलभ मूल्यमा बजारमा उपलब्ध छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?