Comments Add Comment

एस २० र एस२० प्लस र नोट २० र नोट २० अल्ट्रा प्रि-अर्डर गर्ने मध्ये भाग्यशाली विजेताको घोषणा

सामसङले ग्यालेक्सी एस २० र एस२० प्लस र ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा फोनको प्रिअडर गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेताको घोषणा सामसङ नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरेको छ ।

‘नेपालमा ग्यालेक्सी एस सिरिज तथा ग्यालेक्सी नोट प्रति विशेष अनुराग एवम् माया प्रदान गर्नुहुने ग्राहकहरुको संख्या अत्यधिक छ, उहाँहरुले आफ्नो फोनहरुलाई वर्षहरुमा अपग्रेड गर्दै जानुहुन्छ,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने,’उहाँहरुको लागि अझै विशेष बनाएर हामीले यस वर्ष पनि एस २० र एस२० प्लस र नोट २० र नोट २० अल्ट्राको पि्र अडरमाआकर्षक उपहारहरु समावेस गरी प्रस्तुत गरेका थियौं ।’

एस २० र एस२० प्लस को पि्र अडर गर्नुहुने ग्राहकहरुले विद्यमान लक्की ड्रमा समावेश भई टर्किस एयरलाईन्सकोतर्फबाट विजिनेस क्लासको दुई तर्फी हवाई टिकट,ग्यालेक्सी वाच एक्टिभ २, दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटर फ्रन्ट रिसोर्टमा बस्ने सुविधावा लेट् मिइनको तर्फबाट रु ५००० को कुपन प्राप्त हुने प्रावधान थियो।

त्यसै गरी र नोट २० र नोट २० अल्ट्राको प्रि अडर गर्नुहुने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किसएयरलाईन्सकोतर्फबाट विजिनेस क्लासको दुई तर्फी हवाई टिकट छ । दोस्रो, तेस्रो र चौथो विजेताले ग्यालेक्सी बड्स प्लास पाँचौं र छैटौं विजेताले दुई रात हिमालयन फ्रन्ट होटेल वा वाटर फ्रन्ट रिसोर्टमा वस्ने सुविधातथा सातौं विजेताले लेट् मिइनको तर्फबाट रु १०००० को कुपन प्राप्त हुने प्रावधान थियो।

एस २१ सिरिजतर्फका विजेता

१) टर्किस एयरलाईन्सको तर्फबाट विजिनेस क्लासको दुई तर्फी हवाई टिकटः आस्मा राना

२) ग्यालेक्सी वाच एक्टिभ २  ः आस्था राना तथा पारस श्रेष्ठ

३)दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटर फ्रन्ट रिसोर्टमा वस्ने सुविधाः अशेष श्रेष्ठ, बिनोद बज्राचार्य तथा पुनितमान श्रेष्ठ

४)लेट् मिइनको रु ५००० को कुपन ःमदन प्रसाद भण्डारी शर्मा तथा इश्वर लगुन

नोट २० तर्फको विजेता

१) टर्किस एयरलाईन्सको तर्फबाट विजिनेस क्लासको दुई तर्फी हवाई टिकट ः विधान जोशी

२) ग्यालेक्सी बड्स प्लास  ःनारायण दास श्रेष्ठ, उज्जेन लालश्रेष्ठ तथा दिग्विजय दुगर

३)दुई रातहिमालयन फ्रन्ट होटेलमा वा वाटर फ्रन्ट रिसोर्टमा  वस्ने सुविधाः जीवन मोक्तान तथा विक्की गुप्ता

४)लेट् मिइनको तर्फबाट रु १०००० को कुपन ः युक्तर्थ अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment