+
+
Shares

टाटा मोटर्सको भ्यालेन्टाइन डे स्पेसल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १८:२५

टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिे भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेˆटी इन स्टाइल कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम माघ ३० देखि फाल्गुन २ गतेसम्ससम्म थापाथली स्थित टाटा मोटर्सको शोरूममा आयोजना गर्न लागेको हो ।

ग्राहकले टाटा मोटर्सको शोरूममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट हृयाम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक शोरूम पाल्नु भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?