
९ वैशाख, काठमाडौँ । बागमती प्रदेश प्रहरी हेटौडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रदेश प्रहरी कार्यालयले हरेक महिना दिने उत्कृष्ट प्रहरीको पुरस्कार उनले पाएका हुन् ।
प्रदेश प्रहरीकी प्रवक्ता एसएसपी मीरा चौधरीका अनुसार प्रदेशभरीको प्रहरी मध्ये उत्कृष्ट कार्य सम्पादन गरेकाले उनलाई रेकर्डमा जोडिने गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4