Comments Add Comment

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौंमा पनि धक्का महसुस

५ जेठ, काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस भूकम्पबारे गाउँपालिका अध्यक्ष भन्छन्- ‘भागाभाग भयो, मानवीय क्षतिबारे थाहा छैन’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment