+
+

खोकनाको पोखरीमा पाठी खोज्ने जात्रा (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ भदौ ८ गते १९:४५

८ भदौ, काठमाडौं । ललितपुरको खोकनामा मंगलबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ ।

त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीयका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ ।

हेर्नुहोस् पोखरीमा डुबाएको पाठी टिप्ने युवाहरुको तस्वीर

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?