+
+
Shares

सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा लक्ष्मी बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १६:२९

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका–५ स्थित उर्लाबारी चोकमा आफ्नो शाखा विस्तार गरेको हो ।

लक्ष्मी बैंकले जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा आफ्नो ९औं एक्स्टेन्सन काउन्टर समेत स्थापना गरेको छ ।

सञ्चालनमा ल्याइएका शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४० शाखा र ९ एक्सटेन्सन काउन्टर पुगेको बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?