१५ जेठ, काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।
सिंहदरबारलगायत पुरातात्विक सम्पदाको प्रवलीकरण काम समेत आगामी आर्थिक वर्षमा सकिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4