+
+

दैलेख-१ को मतगणना सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:४६

५ मंसिर, दैलेख । दैलेखको प्रतिनिधि सभा क्षेत्र नं. १ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले क्षेत्र न‌ं. १ को मतगणना ११ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।

यो क्षेत्रमा एमालेका रवीन्द्रराज, एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाकी कुन्तीकुमारी शाही प्रतिष्पर्धामा छन् ।

क्षेत्र २ को मतगणना भने अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?