+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दैलेख-१ को मतगणना सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:४६

५ मंसिर, दैलेख । दैलेखको प्रतिनिधि सभा क्षेत्र नं. १ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले क्षेत्र न‌ं. १ को मतगणना ११ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।

यो क्षेत्रमा एमालेका रवीन्द्रराज, एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाकी कुन्तीकुमारी शाही प्रतिष्पर्धामा छन् ।

क्षेत्र २ को मतगणना भने अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?