+
+

मााछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १२:५८

१३ मंसिर, काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैंकले स्वीकृत गरेको छ । साथै उनको राजीनापछि रिक्त अध्यक्षमा डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?