+
+

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० साउन २३ गते १७:३०

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् ।

विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

दिवसको अवसर पारेर नेपाल मगर संघ, नेपाल लोकतन्त्रिक संघलगायतका आदिवासी जनजातिहरूको संघ र्‍यालीमा सहभागी थिए ।

यस्तै देशभर आदिवासी जनजातिहरूवि २९ औ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

हेर्नुहोस तस्वीरहरू:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?