+
+

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १७:१४

५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् ।

सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । अधिकारीको बिदाबाटै मधेशी आयोगको सचिवमा सरकारले सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?