९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिददर १६० तथा बिक्रीदर १६०.१५ रहेको छ ।
अमेरिकी डलर एक को खरिददर १५२.८१ र बिक्रीदर १५३.४१ बिक्रीमा पुगेको छ । युरो १ को खरिददर १७७.१७ तथा बिक्रीदर१७७.८६ निर्धारण गरिएको छ । पाउण्ड स्टर्लिङ १ को २०५.०६ खरिद तथा २०५.८७ बिक्रीदर रहे्को छ ।
खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल १ को खरिददर ४०.७२ तथा बिक्रिदर ४०.८८ कायम गरिएको छ । कतारी रियाल एकको खरिददर ४१.९४ र ४२.१० बिक्रिदर रहेको । यूएई दिराम एकको खरिददर ४१.६१ र बिक्रिदर ४१.७७ तोकिएको छ । कुवेती दिनार १ को खरिददर ४९८.०८ र खरिद ५००.०३ रहेको छ ।
यसैगरी बहराइन दिनार एकको खरिददर ४०५.२८ र बिक्रिदर ४०६.८७ कायम गरिएको छ । ओमानी रियाल एकको ३९६.९० मा खरिद र ३९८.४६ मा बिक्री भइरहेको छ ।
प्रतिक्रिया 4