+
+
Shares

बाढीको उद्‌गमस्थलदेखि कोल्पुटारसम्मको स्याटेलाइट दृश्य (पहिले र अहिले)

बाढीको उद्गमस्थलदेखि नुवाकोटको कोल्पुटारसम्म विगतमा कस्तो थियो र अहिले कस्तो अवस्था छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते २२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको तिब्बततर्फबाट गत बुधबार बिहान करिब ९ बजे आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ।
  • बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।
  • विज्ञहरूले बाढी चीनबाट बग्ने ल्हेन्दे खोला नजिक नेपालतर्फको हिम चट्टान फुटेर आएको बताएका छन्।

१२ भदौ, काठमाडौं । गत बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्‍यायो ।

बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।

यो बाढीको उद्गम चीनबाट बग्ने ल्हेन्दे खोला नजिक नेपालतर्फको हिम चट्टान फुटेर भएको विज्ञहरूले बताएका छन् । चीनले पनि नेपालतर्फको हिमनदीतर्फ नै फुट्दा बाढी आएको रिपोर्ट आएको शुक्रबार पनि बताएको छ ।

बाढीको उद्गमस्थलदेखि नुवाकोटको कोल्पुटारसम्म विगतमा कस्तो थियो र अहिले कस्तो अवस्था छ ?

१० वटा स्याटेलाइट तस्वीरमा हेर्नुहोस्: 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?