५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल जारी छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेबाट सुरु भएको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच उपाधिका लागि भिडन्त भइरहेको छ ।
फाइन खेल हेर्नका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछाने लगायत पनि पुगेका छन् । साथै, दर्शकहरू उल्लेख्य संख्यामा त्रिवि मैदानमा पुगेका छन् ।
त्रिवि मैदानमा उल्लेख्य दर्शकहरू खेलको मज्जा लिइरहेका छन् । बल्खुदेखि नै सडकमा एनपीएलको माहोल देखिन्छ ।
हेर्नुस् थप तस्वीरहरू–















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4