
२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश-१ मा नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट खुला, महिला, र अल्पसंख्यक समुदाय गरी तीन रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4