+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १७:२८

२४ भदौ, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी २८ भदौको दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु राखिरहेको छ ।

गत १८–१९ भदौमा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पोलिटब्यूरोका सदस्यहरुले दिएको सुझाव दिएका छन् ।

उनीहरुको सुझाव समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?