+
+
Shares

शनिबार एमालेको सचिवालय बैठक

एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिवालय बैठक ३१ वैशाख शनिबार दिउँसो साढे १२ बजे बस्ने भएको छ।
  • अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन्।
  • बैठक बस्ने स्थान टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन्।

३१ वैशाख, काठमाडौं । एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ। शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?