+
+

मेसीले लिग वानमा एक खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १३:५२

७ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान मा एन्जर्स विरुद्धको आगामी खेल गुमाउने भएका छन् ।

लिग लिडर पीएसजीले बुधबार स्टेड रेमन्ड कोपा भ्रमण गर्दैछ । तर त्यसमा मेसी हुने छैनन् ।

बायाँ खुट्टाको एचिलिस टेन्डोनको उपचार गराइरहेकोले मेसीले पीएसजीले जनाएको छ ।

‘मेस्सीले आफ्नो बाया खुट्टाको अचिलिस टेन्डनको उपचार गराइरहेका छन् । ४८ घन्टापछि उनको अवस्था हेरिनेछ ।’ पिएसजीको विज्ञप्तिमा भनिएको छ ।

पीएसजीले एन्जर्सलाई पराजित गरेका लिगको उपाधि जित्ने सम्भावना पनि छ । यदि दोस्रो स्थानको मार्से नान्ट्ससँग बराबरीमा रोकिएकमा पीएसजी च्याम्पियन बन्नेछ । तर मार्से विजयी भएमा भने माउरिसियो पोचेटिनोको टिमले अर्को खेल पर्खनुपर्नेछ ।

पीएसजीले मार्से भन्दा १५ अंकले अघि छ । लिग वानमा पीएजसी ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा छ भने मार्से ५९ अंकसहित दोस्रोमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?