
३१ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् ।
ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका नीलकण्ठ खनालले १११ मत पाएका छन् । माओवादीकी शान्ती ढकालले ८१ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4