स्याङ्जाको पुतलीबजार नगरपालिका-९ आमडाँडामा बुधबार विहान झरेको पहिरोले पुरिएको घरमा उद्दारका लागि खटिएका स्थानीय र सुरक्षाकर्मी । तस्बीर : प्रतिक्षा काफ्ले/अनलाइनखबर